६ वर्षीय यि वालिकाको डान्समा धमका

विकल्प न्यूज/बेनी माघ १ गते ।   महोत्सवको चौथो दिन साँझ बेनीको खुल्ला मञ्चमा वागलुङ बजारकी ६ वर्षीय श्रद्धा क्षेत्रीले दर्शकलाई चकित पारेकि छिन् । दर्शकले खचाखच भरिएको मञ्चको स्टेज जव उनी पुगिन कसैले पनि धमका डान्स गर्दछिन भन्ने सोचेका थिएनन् । तर जव संगित बज्न थाल्यो उनको डान्सले दर्शकलाई अच्मीत पा¥यो । कम्मर मर्का मर्काइ … Continue reading ६ वर्षीय यि वालिकाको डान्समा धमका